Ma Neta Vaye Vane Lyrics - In Nepali

Yedi tapaile halai release bhayeko rap song Ma Neta Vaye Vane Lyrics khojdai hunuhuntyo bhane ekdam sahi thauma aaunu vayeko chha,yeha geetko lyrics nepalima uplabdh raheko chha,Ma Neta Vaye Vane Song Nepali famous Singer,lekhak Jhapalish le gaaunu bhayeko thiyo ra aafnai youtube channel marfat bajarma lyaunu bhayeko thiyo,ukta geet 9th august 2023 ma youtube ma aayeko thiyo.

Ma Neta Vaye Vane Lyrics

Ma Neta Vaye Vane Lyrics - In Nepali


म नेता भए भने,सप्पै नै फ्री

केटाहरुलाई काम नै नगरी, सुबिधा

खानपिन चट्ट,घरमै बसीबसी

कागज नै पैसा,जे सुकै किन जा

जे पनि पाई,जो पनि राजा 

रोकतोक तँलाई भाइ इत्ति नि हुदैन

सुस्ते,अल्छी,भातेहरु लुत्त

तिमीहरूलाई पनि ला सुतेकै पैसा

पढाइको टेन्सन,भोलि के हुने 

छोड्दे न भाई स्कुल नै बन्द

यत्राको एक्जाम तैट,मु*

जहिले पार्टी हान्ने,डिस्को र क्लब 

मेरो सिंगल केटाहरुलाई केटीको ब्यबस्था

एक जना केटालाई दुइटाको दरले 

टेन्सन नले भाई केटी भएन भने 

कल गर नपाको खण्डमा मै आएर व्यवस्था


पहाडमा बाटो गाउँघरमा बत्ती

कोसिस चाई गर्ने हो नसके छोड्दिने

वृद्धको भत्ता नै महिनाको दश लाख

मिलेन भने यसै नै भगवान् अर्को साल

के चाइयो तँलाई हिरा ? ला

तपाईंलाई के चाईयो सुन? लिनुस्

त झ्याक्नेलाई के अरे मोती ? ला

अर्को को हो यो ? छैन भाई सक्क्याे

अत्ती नै नगर न यार हिजो नी देको त

अब आफैंलाई नराखी कन सबै त दिन्छु त

सक्दा पो ल्याएर ख्वाइदिन्छु, हगाएर कण्डो नी पुछ्दिनु

अत्ती नै भएन र का त्यो मात्रै काम हो 


अरे या अब्बुई नारीको सुरक्षा उम्म,ढुक्क

हिन्नलाई सेफ भएन उम्म, ढुक्क 

मेक अपको सामग्री सरकारले ढुक्क

यनी ओएज हो त्यस्तै कुराहरू म बाट

एक्सलाई देख्यो कि टाउकोमा ज्ञाटीस 

जिन्दगी रीलाक्स सबैनै स्याटिस 

त पनि गाटिस्, म पनि गाटीस्


कस्तो सजिलो छ यार लाईफ 

जोतमा मान्छिहरु यत्तिकै बौलाको 

खानु र सुत्नु बाहेक के चाई छ जिन्दगी ?

त्यत्तिको लागि या अनेक नौटंकी 

अहिलेको हो भाई ?

हुर्के देखि किच कीच

फलाना,ढिस्का,छरछिमेकी यो भएन त्यो भएन पढाइ र पैसा ह्या र हु 

सबैजना बोलेको छ,चुप्प! 

म नेता भए भने जे बोल्यो फिक्स हो भाई

सबै नै धनी जे किने सस्तो


झै झगडा, काटमार कै पनि हुँदैन 

तलाई कोई छुन आए मै आएर धोबी हो 

काम गर्ने त्यो बाहिरको सोचहरु छोड्दे 

नेपाली सप्पै नै नेपालकै भित्र भाई

विदेश त घुम्न हो फ्री टिकेट वर्षको 

अनि,सक्छ त दाईलाई या कसैले?


सक्दैन,आउँदैन कोही नै कोई नै त छेउमा लौ

भोटहरु आउने चान्स टेन मा टेन सिधै हो

कन्फिडेन्स पुरै लु पुरै नै फिक्स हो भाई

कस्सम ल बालै हो? जोत्मै उठ्दिन्छु 

अहिले नै भन्दिन्छु जत्ति नी नेता छ 

फस्टै दिन लाइनमा राखेर कुट्दिने 

इलेक्सँन कहिले हो आउँछु मा भोट माग्न

जस्ले भाई दिँदैन मुखमा म त...



Popular posts from this blog

Balama Lyrics - Bishnu Majhi

Sambandha Ma Sana Sana Jhagada Lyrics

Maun Lyrics - English & Nepali by Laure ft Sabin Rai